नियम ४९
विदेशी डाँकबाट प्राप्त हुलाक
विदेशी डाँकबाट प्राप्त हुलाक वस्तु ऐनको दफा ३५ बमोजिम टुंग्याउन नसकिएमा एक महिनाभित्र डेलिभरी नहुनाको कारण प्रष्ट खोली छाप लगाई शुरु देशमा फिर्ता पठाइनेछ ।